पछिल्लो पाँच दिनमा महोत्तरीको विभिन्न स्थानबाट झण्डै ५० लाखसहित पाँच जना पक्राउ

रबिन्द्र प्रजापति, माघ ०८ गते रौतहट ।स्रोत नखुलेको पछिल्लो पाँच दिनमा महोत्तरीको विभिन्न स्थानबाट झण्डै ५० लाखसहित पाँच जना पक्राउ परेका छन् ।गत माघ ३ गते महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको रु ३० लाखसहित पक्राउ गरेको थियो । त्यस्तै सोही दिन जलेश्वर नपा–३ … Continue reading पछिल्लो पाँच दिनमा महोत्तरीको विभिन्न स्थानबाट झण्डै ५० लाखसहित पाँच जना पक्राउ